काठमाण्डु- ललितपुरमा आगामी सोमबारदेखि सहिद सागर सिंह तथा ज्ञानबहादुर शाही स्मृति कराते प्रतियोगिता हुने भएको छ । नेपाल सितोरियो कराते डो प्रयागपोखरी डोजोको आयोजनामा प्रतियोगिता हुन लागेको हो । प्रतियोगितामा करिब ६ सय खेलाडीको सहभागिता रहने प्रतियोगिता संयोजक गोपाल महर्जनले जानकारी दिए । पुरुष÷महिलामा एकल काता र कुमुतेमा समान ११/११ गरी २२ स्पर्धामा प्रतिस्पर्धा हुनेछ…