जाजरकोट केन्द्रविन्दु भएर ३ मिनेटमा २ भूकम्प, दुवै ५ रेक्टरमाथिका

काठमाण्डु- शुक्रबार साँझ जाजरकोट केन्द्रबिन्दु भएर २ वटा भूकम्प गएको छ । जाजरकोट केन्द्रविन्दु भएर तीन मिनेटको बीचमा दोस्रो भूकम्प गएको हो । साँझ ८ बजेर ७ मिनेटमा जाजरकोटको पैंक क्षेत्र केन्द्रबिन्दु भएर ५.२ म्याग्निच्युडको भूकम्प गएकोे हो भने ८ बजेर १० मिनेटमा ५.७ म्याग्निच्युडको भूकम्प गएकोे राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको हो ।…