निकोलस भुसाल फेरि पक्राउ

काठमाण्डु - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको तस्बिर खिचेर सार्वजनिक गरेको आरोपमा पक्राउ परेर छुटेका डा. निकोलस भुसाललाई कास्की प्रहरीले पुनः नियन्त्रणमा लिएको छ । कास्की प्रहरी प्रमुख प्रहरी उपरिक्षक श्यामबाबु ओलियाले भुसाललाई फेरि नियन्त्रणमा लिइएको जानकारी दिए । ८ पुसमा प्रहरीले उनलाई पक्राउ गरेर विद्युतीय अपराधको मुद्दामा म्याद थपका लागि अदालत लगे…