काठमाण्डु – औषधि तथा औषधि उद्योगको गुणस्तरका सम्बन्धमा अनुगमन गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले समिति गठन गरेको छ। स्वास्थ्यमन्त्री स्तरीय निर्णयबाट मन्त्रालयका अतिरिक्त सचिव डा. विकास देवकोटाको संयोजकत्वमा समिति गठन गरिएको हो । समितिले औषधिको गुणस्तरको अनुगमन गर्नुका साथै औषधि उद्योग, फार्मेसी, औषधिसँग सम्बन्धित निकायको सञ्चालनको अवस्था, सेवा प्रवाह, क्षमता, सञ्चालन प्रक्रिया र मापदण्डको बारेमा…