बहसमा उत्रिए बाइडेन र ट्रम्प

काठमाण्डु-अमेरिकामा आगामी नोभेम्बरमा हुने राष्ट्रपतीय निर्वाचनका लागि दुई उम्मेदवारबीच बहस भएको छ । निर्वाचनका लागि डेमोक्रेटिक पार्टीका उम्मेदवारसमेत रहेका राष्ट्रपति जो बाइडेन र रिपब्लिकन पार्टीका उम्मेदवार डोनल्ड ट्रम्प बहसका लागि जर्जियाको एटलान्टामा रहेको सीएनएको स्टुडियोमा पुगेका थिए । ९० मिनेट चलेको बहसमा राष्ट्रिय सुरक्षा, जलवायु परिवर्तन, कर, हतियार, रुस–युक्रेन तथा इजरायल गाजा युद्ध, वैदेशिक सम्बन्ध,…