काठमाण्डु – सिधाकुरा डटकमले ‘द डार्क फाइल’ नाम दिएर ०८१ वैशाख १४ गते प्रकाशन, प्रशारण गरेको अडियो क्लिपसहितको भिडियो रिपोर्ट र समाचार सामग्रीविरुद्ध अदालतको अवहेलनासम्बन्धी मुद्दाको फैसला गर्न नौ सदस्यीय बृहत् पूर्ण इजलास बन्ने भएको छ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठसहित दुई वरिष्ठ न्यायाधीश रहेको पेसी व्यवस्थापन निर्देशन समितिले सिधाकुराविरुद्धको अवहेलना मुद्दाको फैसला नौजना न्यायाधीश रहेको…