काठमाण्डु- राष्ट्रपति रामचन्द्र पौडेलले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस अवसरमा पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गरेका छन् । राष्ट्रपति पौडेलले सिंहदरबारको मूलगेट अगाडि रहेको पृथ्वीनारायणको सालिकमा शनिवार बिहान माल्यार्पण गरेका हुन् । नेपाल एकीकरण अभियानका नेतृत्वकर्ता शाहको ३०३ औं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको सन्दर्भमा राष्ट्रपति पौडेलले शाहको सालिकमा माल्यार्पण गरेका हुन् । प्रमुख प्रशासनिक…