काठमाण्डु– मंगलबार पनि नेपाली बजारमा सुनको भाउले नयाँ रेकर्ड बनाएको छ । मंगलबार सुनको भाउ तोलामा २ हजार ७ सय रुपैयाँ बढेर नयाँ रेकर्ड राखेको हो । हिजो २ लाख ८२ हजारमा कारोबार भएको सुन आज २ लाख ८४ हजार ७ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै आज चाँदीको…