काठमाण्डु – सार्वजनिक निकायले ८ प्रकारका वस्तु नेपालमा उत्पादित स्वदेशी नै प्रयोग गर्नुपर्ने भएको छ । सोमबार राजपत्रमा प्रकाशित भएको सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोग सम्बन्धी निर्देशिका २०८१ मा कर्मचारीका पोशाकदेखि सजावटका सामग्री नेपाली हुनुपर्ने व्यवस्था गरिएको छ । सार्वजनिक निकायले निर्देशिका बमोजिम स्वदेशी वस्तुको खरिद वा प्रयोग गरे वा नगरेको मन्त्रालयले त्रैमासिक रुपमा निरीक्षण…