काठमाण्डु– प्रहरी उपरीक्षक प्रमुख रहने चार जिल्लामा प्रहरी प्रमुख पद रिक्त भएको छ । सोमबार २५ प्रहरी उपरीक्षक (एसपी)को वरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवा सिफारिस हुँदा ४ जिल्लामा प्रमुख रहेकाहरू बढुवा सिफारिसमा परेपछि खाली भएको हो । एसएसपी बढुवा सिफारिसमा बारा प्रहरी प्रमुख एसपी महेन्द्र खड्का, सिन्धुपाल्चोक प्रहरी प्रमुख एसपी सन्तोष खड्का, नुवाकोट प्रहरी प्रमुख एसपी…