कमल थापा काठमाण्डु–५ बाट उम्मेदवार बन्ने

काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेता कमल थापाले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाण्डु निर्वाचन क्षेत्र नम्बर ५ बाट उम्मेदवार हुने घोषणा गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत आफ्नो उम्मेदवारीको औपचारिक जानकारी दिँदै वर्तमान व्यवस्था र शासकहरूविरुद्ध आन्दोलन सशक्त बनाउने उद्घोष गरे । नेता थापाले आफ्नो चुनावी अभियानलाई भ्रष्ट व्यवस्था…