काठमाण्डु-आईसीसी टी–२० विश्वकप क्रिकेटमा बुधबारदेखि सुपर–८ का खेल सुरु हुँदैछन् । सुपर–८ को पहिलो प्रतिस्पर्धा दक्षिण अफ्रिका र अमेरिकाबीच हुँदैछ । यो खेल नेपाली समय अनुसार बुधबार साँझ सवा ८ बजे सुरु हुनेछ । दक्षिण अफ्रिका समूह चरणका आठ खेलमा अपराजित रहँदै सुपर–८ मा पुगेको हो । समूह चरणमा चार जित निकाल्दै समूह ‘डी’को विजेता…