काठमाण्डु – रक्षा मन्त्रालयका सचिव किरणराज शर्माले आफैले पहिला अमेरिकन पिआर (विदेशी आवासीय अनुमति) लिएको र अहिले त्यागेको बताएको विषय बाहिर आएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रक्षासचिव शर्मासँग पिआर रहेको भन्दै अनुसन्धान सुरु गरेपछि शर्मा आफैले पहिला आफूसँग अमेरिकन पिआर रहेको र अहिले त्यागेको बताउने गरेका छन् । सरकारको उच्च तह र रक्षा…