काठमाण्डु – काठमाण्डु महानगरपालिकाले मस्यौदा गरेको ‘बहुवर्षे शिक्षा नीति’लाई सहभागितामूलक बनाउन असार ७ गते सुझाव संकलन गर्ने कार्यक्रम आयोजना गर्ने भएको छ । राष्ट्रिय सभागृहमा आयोजना हुने कार्यक्रममा सहभागी हुन अनलाइन फाराम भर्नुपर्नेछ । शहरी योजना आयोगका सदस्य इन्जिनीयर शैलेन्द्र झाका अनुसार समावेशिता र क्षेत्रगत प्रतिनिधित्व सुनिश्चित हुने गरी आवेदकहरूलाई एसएमएसमार्फत सहभागी हुन निमन्त्रणा गरिने…