मोदीको शपथ ग्रहण समारोहमा सात हजार जनालाई निम्तो

काठमाण्डु–भारतमा नवनियुक्त प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार तेस्रो कार्यकालका लागि शपथ लिदैंछन् । उनको शपथ ग्रहण समारोहमा भाग लिन सार्क राष्ट्र र बाहिरका सरकार प्रमुखहरू पनि सहभागि हुँदैछन् । नेपालका प्रधानमन्त्री पुष्पकमल दाहालसहित बंगलादेश, श्रीलंका, मालद्विव्स, भूटान, मारिशस र सेशेल्सका प्रधानमन्त्री तथा राष्ट्रपतिहरूको सहभागिता रहने छ । शपथ ग्रहण समारोहमा देश विदेशका गरी सात हजारभन्दा बढी…