काठमाण्डु -भारतमा नरेन्द्र मोदीले तेस्रो कार्यकालका लागि प्रधानमन्त्रीमा आज शपथ लिदैंछन् । उनको शपथ ग्रहण समारोहमा भाग लिन नेपालका प्रधानमन्त्री पुष्पकमल दाहालसहित बंगलादेश, श्रीलंका, मालदिव्स, भुटान, मारिशस, सेसेल्सका सरकार प्रमुखहरू पनि आज नयाँ दिल्ली पुग्दैछन् । मोदीले साँझ सवा सात बजे शपथ लिने कार्यक्रम तय भएको छ । यसअघि शक्तिशाली सरकार चलाएका मोदी यसपटक भने…