जनमत पार्टीले सचिवसहित ७ नेतालाई गर्‍यो तीन महिना निलम्बन

काठमाण्डु – डा. सीके राउत नेतृत्वको जनमत पार्टीले ७ नेतालाई तीन महिना निलम्बन गरेको छ । असार २० गते बसेको पार्टी केन्द्रीय अनुशासन समितिको बैठकले आन्तरिक छानबिन समितिको प्रतिवेदन अनुसार दुई केन्द्रीय सचिवसहित ७ नेतालाई तीन महिना निलम्बन गर्ने निर्णय लिएको हो । निलम्बनमा पर्नेमा राष्ट्रिय सचिव विशेश्वरप्रसाद (वीपी) साह केन्द्रीय सदस्य रामेश्वर यादवसहितका नेतारहेको…