बागमतीका मुख्यमन्त्री जमकट्टेललाई राजीनामा दिन एमालेको आग्रह

मकवानपुर – नेकपा एमाले संसदीय दल बागमती प्रदेशले मुख्यमन्त्री शालिकराम जमकट्टेललाई राजीनामा दिन आग्रह गरेको छ । दलका नेता जगन्नाथ थपलियाले मंगलबार विज्ञप्ति जारी गर्दै सरकारलाई दूरगामी महत्व राख्ने निर्णय नगर्नसमेत आग्रह गरेका छन् । थपलियाले विज्ञप्तिमा लेखेका छन्, ‘देशमा राजनीतिक स्थायित्व निर्माण गर्न केन्द्र र सम्पूर्ण प्रदेशहरुमा सहमतिको सरकार गठन गर्ने अभिप्रायले हाम्रो पार्टी,…