ग्याङ फाइटमा एक जनाको मृत्यु

काठमाण्डु- मोरङमा दुई समूहबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ। सोमबार राति साढे १० बजेतिर विराटनगर महानगरपालिका वडा नम्बर २ नेपाल टेलिकम नजिकै दुई समूहबीच झडप भएको थियो। झडपको क्रममा छुरा प्रहार हुँदा एक जनाको मृत्यु भएको र दुई जना घाइते भएका जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। मृत्यु हुनेमा कटहरी गाउँपालिका वडा नम्बर…