उपसभामुख राना नेतृत्वको टोली चीन भ्रमणबाट स्वदेश फिर्ता

काठमाण्डु – उपसभामुख ईन्दिरा राना नेतृत्वको टोली चीन भ्रमणबाट स्वदेश फर्किएको छ । ‘फोर्थ चाइना सिजाङ्ग ट्रान्स–हिमालयन फोरम फर इन्टरनेसनल कोअपरेसन’ कार्यक्रममा सहभागी भएर टोली स्वदेश फिर्ता भएको छ । हिमालय एयरको उडान नम्बर ‘एच९७७५’ मार्फत ल्हासा हुँदै आएको टोली सोमबार काठमाण्डु आएको छ । टोलीमा मगरसहित प्रतिनिधिसभा सदस्य सुहाङ्ग नेम्वाङ लगायत ५ जना थिए…