काठमाण्डु – आइतबार नेप्से परिसूचक २१.२७ अंक बढेको छ । नेप्से आज २१४०.९७ विन्दुमा पुगेको छ। त्यसैगरी, आइतबार सेन्सेटिभ इण्डेक्स ३.५२, फ्लोट इण्डेक्स १.२९ र सेन्सेटिभ फ्लोट इण्डेक्स १.०३ अंक बढेको छ। गत सोमबारदेखि उकालो लागेको नेप्सेले आइतबार पनि सोही क्रमलाई निरन्तरता दिएको हो। आज कारोबार रकम ६ अर्ब नाघेको छ। यस दिन ३२५ स्टकको…