उद्योग वाणिज्य महासंघमा वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान हट्ने, प्रत्यक्ष निर्वाचन हुने

काठमाण्डु – नेपाल उद्योग वाणिज्य महासंघमा वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान हट्ने भएको छ । महासंघको कार्यसमितिको सोमबार बसेको बैठकले प्रत्यक्ष निर्वाचनबाट अध्यक्ष छान्ने गरी सर्वसम्मत विधान संशोधन गरेको छ । बैठकले सर्वसम्मत विधान संशोधन गरेको र अध्यक्ष प्रत्यक्ष निर्वाचनबाट चयन हुने महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले जानकारी दिए । नयाँ प्रावधान हालका वरिष्ठ उपाध्यक्ष…