काठमाण्डु– कुमारी बैंक लिमिटेड र इजी डेन्टलबिच छुट सम्बन्धी सम्झौता भएको छ । कुमारी बैंकका ग्राहकहरूलाई इजी डेन्टमा विशेष छुट उपलब्ध गराउने गरी सो सम्झौता भएको हो । सम्झौतापत्रमा कुमारी बैंक लिमिटेडका बौद्ध शाखाका म्यानेजर अनुपमा श्रेष्ठ र इजी डेन्टलका निर्देशक अजय कुमार रेग्मीले हस्ताक्षर गरेका छन् । कुमारी बैंकले यस सुविधाबाट आफ्ना ग्राहकलाई उच्चतम…