दुई दिनदेखि अविरल वर्षाका कारण उपत्यकाका ३ जिल्ला अति प्रभावित भएका छन् । हनुमन्ते, बागमती, विष्णुमणि, मनहरी लगायतका खोलाको बाढी परेर भक्तपुर, काठमाडैं, ललितपुर लगायत आसपासका क्षेत्रमा जलमग्न बनेका छन् । भारी वर्षाका कारण उपत्यकामा २१ जनाको मृत्यु भएको छ भने ६ जना बेपत्ता भएका छन् । बाढीपहिरोबाट काठमाडौँमा चार घर भत्किएका छन् भने २२६…