काठमाण्डु- असार अन्तिम साता प्रधानमन्त्री बनेका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली अहिले सत्ता सहयात्रीबाटै निरन्तर आलोचनाको शिकार बनेका छन् । सत्ता सहयात्री दल नेपाली कांग्रेसका महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापा तथा नेता डा. शेखर कोइराला लगायतले सरकारको निरन्तर आलोचना गरिरहेका छन् । सरकारको कामका विषयमा प्रमुख सत्ता साझेदार दल कांग्रेसकै नेताहरूले आलोचना गरिरहँदा…