काठमाण्डु – सशस्त्र प्रहरी बल नेपालका ४ जना प्रहरी उपरीक्षक (एसपी) हरू छानबिनमा तानिएका छन् । तराईका ४ जिल्लाका एसपीहरूलाई सशस्त्र प्रहरी मुख्यालय हल्चोक तानेर छानबिन सुरु गरिएको छ । छानबिनमा तानिनेहरूमा धनुषाका एसपी दर्शन गरी, मोरङका एसपी विश्व खड्का, बाराका एसपी सन्तोषबहादुर सिंह र बाँकेका एसपी बिमल डाँगी रहेका सशस्त्र मुख्यालयले जनाएको छ ।…