एमाले केन्द्रीय समिति बैठक पुस २१ र २२ गते बस्ने

काठमाण्डु –सत्ताको नेतृत्वकर्ता नेकपा एमालेले यही पुस २१ र २२ गते केन्द्रीय समिति बैठक बोलाएको छ । आज पार्टी कार्यालय च्यासलमा बसेको बैठकमा पुस २१ र २२ गते केन्द्रीय समिति बैठक बोलाउने प्रस्ताव पेस भएको छ । त्यही प्रस्ताव पास हुने एक सचिवालय सदस्यले जानकारी दिए । आज विहान ११ बजेका लागि बोलाइएको सचिवालय बैठक…