नेपाल भलिबल लिगको लोगो सार्वजनिक

काठमाण्डु – केडिया ग्रूपको आयोजनामा हुन लागेको भलिबलको पुरुष फ्रेन्चाइज लिग नेपाल भलिबल लिग (एनभीएल) को लोगो सार्वजनिक गरिएको छ । आयोजक केडिया ग्रूपले मंगलबार कार्यक्रम गर्दै फ्रेन्चाइज लिगको नाम लोगो र स्लोगान सार्वजनिक गरेको छ । युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले लोगो अनावरण गरेका छन् । राखेपका सदस्य सचिव टंकलाल घिसिङ र केडिया…