काठमाण्डु– बालकोटमा हुलाक कार्यालयका कर्मचारी कुलप्रसाद आचार्य र उनका छोरा प्रवीणको हत्या प्रकरणमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा उनकै जेठा छोरा मिलन आचार्य रहेका छन् । उनी मंगलबार बिहान आफै महाराजगन्जस्थित प्रहरी वृत्तमा पुगेर आफूले बालकोटमा बुबा र भाइलाई मारेको स्विकारेका छन् । उनले आत्मसमर्पण गरेपछि उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुको…