काठमाण्डु महानगरको बजेट संशोधन प्रस्ताव पारित

काठमाण्डु – काठमाण्डु महानगरपालिकाको १६औं नगर सभाले आर्थिक वर्ष २०८१/०८२ को कार्यक्रम तथा बजेट संशोधन प्रस्ताव पारित गरेको छ । आईतबार प्रज्ञा भवन कमलादीमा महानगरपालिकाका प्रमुख बालेन्द्र शाह ‘बालेन’को अध्यक्षतामा बसेको नगर सभाको १६औं अधिवेशनले उपप्रमुख एवं बजेट तर्जुमा समितिका संयोजक सुनिता डंगोलले पेश गरेको कार्यक्रम तथा बजेट संशोधनसहित आर्थिक ऐन २०८१ र विनियोजन ऐन…