काठमाण्डु–अन्ततः अल्लु अर्जुन स्टारर फिल्म पुष्पा–३ बन्नेनै भएको छ । ब्लकबस्टर एक्सन ड्रामा पुष्पा ३ को तेस्रो सिरिज आउने निश्चित भएको हो । 'रोबिन हुड' को प्रमोशनल कार्यक्रमको क्रममा, निर्माता रविशंकरले पुष्पा ३ को बारेमा अपडेट साझा गर्दै यसको रिलीजको घोषणा गरेका छन् । उनले ‘पुष्पा ३’ २०२८ मा रिलिज हुने बताए । 'पुष्पा २:…