बामदेव गौतमले पार्टी एकता राष्ट्रिय अभियान एकीकृत समाजवादीमा मिसाउने

काठमाण्डु – पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले अभियानलाई माधवकुमार नेपाल अध्यक्ष रहेको नेकपा (एकीकृत समाजवादी) पार्टीमा मिसाउने भएका छन् । ५ पुसमा एकीकृत समाजवादीका अध्यक्ष नेपाल र अभियानका संयोजक गौतमबीच भैँसेपाटीस्थित गौतम निवासमा भएको छलफलमा अभियानलाई एकीकृत समाजवादीमा मिसाउने सहमति बनेको हो । अभियानका महासचिव डिवी कार्कीले एकीकृत समाजवादी र अभियानबीच एकीकरण हुने…