वर्षाले काठमाण्डुको प्रदूषण घट्यो, पहिलोबाट झर्‍यो १०औँ स्थानमा

काठमाण्डु- लामो समयपछि हावाहुरी र वर्षा भएसँगै काठमाण्डु उपत्यकाको प्रदूषण घट्न थालेको छ । विश्वभरको वायु प्रदूषणको अवस्था मापन गर्ने आईक्यू एअर इन्डेक्सको तथ्याङ्कअनुसार बिहीबार बिहान काठमाण्डुको वायु प्रदूषण एक सय ५२ एक्यूआई रहेको छ । विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार मानव स्वास्थ्यको लागि एक्यूआई ३५ भन्दा कम हुनुपर्छ । तर ५० सम्मको एक्यूआईलाई सामान्य नै…