लेबनानमा इजरायलकोआक्रमण : एकैदिन ४९२ जनाको मृत्यु

एजेन्सी–लेबनानमा इजरायली हवाई हमलाका कारण एकैदिन कम्तीमा ४९२ जनाको मृत्यु भएको छ ।हमलामा १६४५ जनाभन्दा बढी घाइते भएका छन् । लेबनानको जनस्वास्थ्य मन्त्रालयले देशको दक्षिणी भागमा रहेका सबै अस्पतालहरूलाई अत्यावश्यक शल्यक्रियाहरू रद्द गर्न आग्रह गरेको विज्ञप्ति जारी गरेको छ । घाइतेहरुलाई आकस्मिक विभागमा पुर्‍याउन चिकित्सकहरुलाई तयार रहन भनिएको छ । शिक्षा मन्त्रालयका अनुसार लेबनानको दक्षिणी…