गोर्खा मिडिया नेटवर्कका सञ्चालक छविलाल जोशी पक्राउ

काठमाण्डु– सूर्यदर्शन सहकारीको रकम ठगी मुद्दामा पूर्व डीआईजी छविलाल जोशी पक्राउ परेका छन् । गोर्खा मिडिया नेटवर्कका सञ्चालक उनलाई काठमाडौँबाट पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनायो । प्रहरीबाट अवकाश पाएका जोशीलाई पोखरा लैजाने तयारी छ ।