११ अंकले सेयर बढ्दा झण्डै ६ अर्बको कारोबार

काठमाण्डु– आइतबार हेयर बजार ११.५८ अंकले बढेको छ ।०.४४ प्रतिशतले बढेर सेयर परिसुचक २५८८ कायम भएको छ । आज १ करोड २४ लाख कित्ता सेयर किनबेच हुदा ५ अर्ब ९२ करोडको कारोबार भएको छ ।कारोबारमा आएका १३८ कम्पनि बढेका छन् भने ९४ कम्पनि घटेका छन् । १२ कम्पनि भने स्थिर रहेका छन् । आज इस्टर्न…