काठमाण्डु – उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई निलम्बन गर्न माग गरिएको रिटमाथिको सुनुवाइ बिहीबार स्थगित भएको छ । रिटमाथि न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासमा पेशी तोकिएकोमा मुद्दा बिहीबार तेस्रो नम्बरमा पेशी रहेको थियो । तर निवेदकको तर्फबाट बिहीबारको सुनुवाइ स्थगित गरिएको छ । विभिन्न जिल्लामा सहकारी ठगीको अभियोग पत्रमा नाम उल्लेख भएको र कास्की जिल्ला प्रहरी…