काठमाण्डु- उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने विरुद्ध सर्वोच्च अदालतमा परेको रिट हेर्न नमिल्नेमा राखिएको छ । लामिछानेलाई पदबाट हटाउन माग गर्दै अधिवक्ता अनुपम भट्टराईले दायर गरेको रिट हेर्न नमिल्नेमा राखिएको हो । रिटको पेशी न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासमा परेपछि हेर्न नमिल्ने भएको जनाइएको छ । यसअघि हिजो पनि यो रिट न्यायाधीश सुनिलकुमार पोखरेलकै इजलासमा परेकोले…