पशुपतिनाथ मन्दिरका ४ वटै ढोका असार १ गतेदेखि बिहान ४ बजे नै खोल्ने तयारी

काठमाण्डु – पशुपतिनाथ मन्दिरका ४ वटै ढोका आगामी असार १ गतेदेखि बिहान ४ बजे नै खोल्ने तयारी भएको छ । पशुपतिनाथ मन्दिर दर्शन गर्ने दशनार्थीको संख्या बढ्दै गएको र सबैले बिहानको समयमा पशुपतिनाथका ४ वटै ढोकाबाट दर्शन गर्न पाऊन् भन्ने उद्देश्यका साथ आउँदो असार १ गतेदेखि पशुपतिनाथको ४ वटै ढोका खोलिने पशुपति क्षेत्र विकास कोषका…