काठमाडौं– सरकारी स्वामित्वको नेपाल वायुसेवा निगमलाई कमजोर बनाउनका लागिपर्नेहरूले कतिसमम्म नांगो भ्रष्टाचार गर्छन् भन्ने विषय उजागर भएको छ । एउटा टिकेटिङ प्रणाली सेवा खरिदका लागि भएको टेन्डरमा खुलेआम भ्रष्टाचार भएको पाइएको छ । नेपाल एयरलाइन्सकै आन्तरिक छानबिन समितिमा चरम अनियमितता भएको पाइएको छ । ग्लोबल ड्रिस्ट्रिब्युसन सिस्टम जीडीएस’ (अन्तर्राष्ट्रिय टिकट वितरण) खरिदमा विधिलाई ठाडो चुनौति…