सरकारले गर्‍यो २ सहसचिवलाई सचिवमा बढुवा, यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णय

काठमाण्डु – सरकारले २ जना सहसचिवलाई सचिव पदमा बढुवा गरेको छ । बिहीबारको मन्त्रिपरिषद् बैठकले नेपाल प्रशासन सेवा समूहीकरणअन्तर्गतको राजपत्रांकित विशिष्ठ श्रेणीको पदमा लोकनाथ पौडेल र नेपाल कृषि वन सेवा समूहीकरणअन्तर्गत राजपत्रांकित विशिष्ठ श्रेणीको पदमा राजेन्द्रप्रसाद पौडेललाई बढुवा गर्ने निर्णय गरेको छ । बैठकले जलवायु परिवर्तन सम्बन्धी कार्यक्रम कार्यान्वयनका लागि फिनल्याण्ड सरकारबाट प्राप्त हुने १३…