जसपा अध्यक्ष यादवले सर्वाेच्चमा दायर गरेको रिट ‘हेर्न नभ्याउने’

काठमाण्डु – जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवले दायर गरेको रिट सोमबार ‘हेर्न नभ्याउने’ भएको छ । सर्वोच्च अदालतका न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासमा अन्तिममा पेशी तोकिएको मुद्दा हेर्न नभ्याउने भएको छ । ढुंगानाको एकल इजलासले ८ वटा मुद्दामा सुनुवाइ गर्दै आदेश गर्दा १२औं नम्बरमा रहेको यादवको मुद्दा हेर्न नभ्याइएको हो । अध्यक्ष यादवले प्रधानमन्त्री…