नेपालकी २८ वर्षीया श्रेया गिरी फोर्ब्स म्यागेजिनको प्रभावशाली व्यक्तिको सूचीमा

काठमाण्डु - फोब्र्स म्यागेजिनको ३० वर्ष मुनिका ३० जनाको सूचीमा नेपालबाट श्रेया गिरी छनोट भएकी छन् । फोर्ब्सले बिहीबार सार्वजनिक गरेको सूचीमा नेपालबाट सोसल इम्प्याक्ट बिधामा काठमाडौँकी गिरी पर्न सफल भएकी हुन् । २८ वर्षीया गिरी मानसिक स्वास्थ्यसम्बन्धी डिजिटल प्लेटफर्म ह्याप्पी माइन्ड्सकी संस्थापक हुन् ।लण्डनमा मास्टर गरेकी गिरी एसियाबाट फोर्ब्सको सूचीमा परेसंगै सामाजिक संजालमा उनका…