त्रिवि सेवा आयोगको सदस्यमा भट्टराई नियुक्त

काठमाण्डु – त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको सदस्यमा प्रा.डा. अजय भट्टराई नियुक्त भएका छन् । विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भट्टराईलाई सेवा आयोगको सदस्यमा नियुक्त गरेका छन् । शिक्षामन्त्रीको अध्यक्षतामा रहेको सदस्य सिफारिस समितिले भट्टराईलाई नियुक्त गर्न सिफारिस गरेको थियो । सदस्यका लागि ८ जनाले आवेदन दिएका थिए । सदस्य नियुक्तिका लागि नाम…