काठमाण्डु – भुटानसँग हुने मैत्रीपूर्ण खेलका लागि नेपालको यू–१९ महिला टोली घोषणा गरिएको छ । अखिल नेपाल फूटबल संघ (एन्फा) ले सोमबार टोलीमा सामेल हुने खेलाडीको नाम घोषणा गरेको छ । २२ डिसेम्बरमा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालले भुटानसँग मैत्रीपूर्ण खेल खेल्दैछ । नेपाली टोलीमा लिला जोशी, करुण बूढाथोकी, सुजाता तामाङ, सेमिहाङ्मा लिम्बू, सीता रोकाया, गंगा…