काठमाण्डु– काठमाडौंमा जारि पहिलो सिजनको नेपाल प्रिमियर लिग (एनपीएल)मा शीर्ष ४ टोलीको टुंगो लागेको छ । ४ टोलीमा सुदूरपश्चिम रोयल्स, जनकपुर बोल्ट्स, चितवन राइनोज र कर्णाली याक्स रहेका छन् । हारेको कर्णाली याक्स प्लेअफमा गएको छ। आज भएको २८औं खेलमा कर्णाली सुदूरपश्चिमसँग हारेसँगै काठमान्डु गुर्खाज लिग चरणबाटै बाहिरिएको छ।कर्णालीको हार सँगै रनरेटमा पछि परेपछि काठमान्डु…