काठमाण्डु-संवैधानिक परिषद्को बैठक आज बस्दै छ । बैठक साँझ ५ बजे बस्ने बताइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयका अनुसार गत भदौ २८ को बैठकले कुनै निर्णय नगरे पछि बैठक आज पुनः बैठक बस्न लागेको हो । बैठकमा प्रधानन्यायाधीश सिफारिसका विषयमा छलफल हुनेछ ।