५० अंकले घट्यो नेप्से, १० अर्बको कारोबार

काठमाण्डु– आइतबार पुन: सेयर बजारले ओरालो यात्रा तय गरेको छ ।अघिल्लो हप्ता बिहीबार एक दिन बढेको सेयर यो साताको पहिलो दिनमै ओरालो लागेको हो। आज सेयर ५०.७३ अंकले घटेको छ । १.८८ प्रतिशतले घटेको नेप्से परिसुचक २६३७ अंकमा झरेको छ ।२ करोड ४८ लाख कित्ता सेयर किनबेच हुदा १० अर्ब ३३ करोडको कारोबार भएको छ…