अनलाइन ठगी गर्ने ३ जना पक्राउ

काठमाण्डु – अनलाइन ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा ३ जनालाई आईतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा झापाको बिर्तामोड नगरपालिका–३ घर भई काठमाण्डु महानगरपालिका–४ महाराजगञ्ज चप्पलकारखाना बस्ने २१ वर्षीय अजित भण्डारी, गोरखा सिरानचोक गाउँपालिका–५ घर भई काठमाण्डु महानगरपालिका–२६ सामाखुसी बस्ने १९ वर्षीय विपिन मक्राती र नुवाकोट म्यागङ गाउँपालिका–२ घर भई काठमाण्डु महानगरपालिका–१६ माछापोखरी…