आज पर्सामा रवि लामिछानेको बयान हुँदै

काठमाण्डु-सहकारी ठगी प्रकरणमा अनुसन्धानका क्रममा रहेका पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेलाई बयानका लागि पर्सा लगिएको छ । वीरगञ्जको सानो पाइला सहकारीको रकम ठगी अभियोगमा अनुसन्धानका लागि सोमवार लामिछानेलाई पोखराबाट हवाई उडानमार्फत पर्सा पुर्‍याइएको हो । मंसिर १९ गते पर्सा जिल्ला अदालतले सानो पाइला सहकारी ठगी प्रकरणमा सभापति लामिछानेसहित १४ जनाको नाममा पक्राउ पुर्जी जारी…